सगरमाथा लुम्बिनी इन्सुरेन्सको नगद लाभांश घोषणा , कहिले पाउँछन् शेयर धनीले

मंगलबार, १५ फागुन २०८०, १० : ०९

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। 

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । 

मंगलबार, १५ फागुन २०८०, १० : ०९

प्रतिक्रिया