एक कम्पनीको बोनस सेयर खातामा जम्मा

मंगलबार, १५ फागुन २०८०, ११ : २६

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकले सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

बैंकको २०८० पुस १४ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको बैंकले जानकारी दिएको छ।

मंगलबार, १५ फागुन २०८०, ११ : २६

प्रतिक्रिया