सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, १५ फागुन २०८०, ११ : ३२

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ३ सयमा कारोबार भएको सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ ।

 

मंगलबार, १५ फागुन २०८०, ११ : ३२

प्रतिक्रिया