सुनको मुल्यमा गिरावट

बुधबार, १६ फागुन २०८०, ११ : ३१

काठमाडौं-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला हिजो प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो ।

महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै , आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, १६ फागुन २०८०, ११ : ३१

प्रतिक्रिया