एक कम्पनीको बोनस सेयर खातामा

मंगलबार, २२ फागुन २०८०, १४ : २८

काठमाडौं- नेपाल इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छन् । कम्पनीले मंसिर २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

मंगलबार, २२ फागुन २०८०, १४ : २८

प्रतिक्रिया