सुनचाँदीको मूल्य स्थिर

शुक्रबार, २५ फागुन २०८०, ११ : ३३

काठमाडौं- नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

आजको बजार मुल्य तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको महासंघल जनाएको हो यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम रहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४ रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिवार पनि यही मूल्यमा कारोबार भएको थियो ।

शुक्रबार, २५ फागुन २०८०, ११ : ३३

प्रतिक्रिया