आज पनि सुनको मुल्य स्थिर

मंगलबार, २९ फागुन २०८०, ११ : २१

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।

हिजो (सोमबार) प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदि आज प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार, २९ फागुन २०८०, ११ : २१

प्रतिक्रिया