काठमाडौं- नेपाल बनस्पती घ्यू उद्योगको साधारण सभा आउँदो चैत २२ गते बस्ने भएको छ । उक्त सभामा सञ्चालक समितिको भत्ता वृद्धि गर्ने प्रस्ताव रहेको छ ।
प्रतिक्रिया