काठमाडौं- नेपाल पावर ट्रेडिङको चैत २५ गते साधारण सभा हुने भएको छ ।
साधारण सभामा कम्पनीका अध्यक्षको प्रतिवेदन पेश हुने कार्यक्रम रहेको छ । त्यस्तै, सभामा सञ्चालक समितिका सदस्यको बैठक भत्ता वृद्धि लगायतका प्रस्ताव रहेका छन् ।
प्रतिक्रिया