सेन्ट्रल फाइनान्सद्धारा बार्षिक साधारणसभा आव्हान

शुक्रबार, ०२ चैत्र २०८०, ०९ : २९

काठमाडौं- सेन्ट्रल फाइनान्स कम्पनीले १७ औं बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । चैत २३ गते हुने सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहका प्रस्ताव पेश गरिने भएको छ ।

सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

शुक्रबार, ०२ चैत्र २०८०, ०९ : २९

प्रतिक्रिया