एभरेस्ट बैंकले नेपाल क्लियरिङ हाउस सँग डिजिटल भुक्तानी सुविधाको लागि सम्झौता

१ महिना अगाडि

काठमाडौं - एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले  क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी पत्रमा एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो । यो प्रयासले नेपाल र भारतबिच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ । 

१ महिना अगाडि

प्रतिक्रिया