कृषि विकास बैंकमा लेखापरिक्षक चयन

मंगलबार, ०६ चैत्र २०८०, १४ : ३२

काठमाडौं- कृषि विकास बैंकले लेखापरिक्षक नियुक्त गरेको छ ।

बैंकको फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले लेखापरीक्षणको कार्य गर्नको लागि चार्टड एकाउण्टेडहरु जितेन्द्र कुमार मिश्र, सुदर्शन पाण्डे र युद्धराज ओलीलाई संयुक्त रुपमा नियुक्त गरेको जानकारी दिएको छ ।

मंगलबार, ०६ चैत्र २०८०, १४ : ३२

प्रतिक्रिया