आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द हुने

आइतबार, ११ चैत्र २०८०, ०७ : ४६

काठमाडौं- आज फागु पूर्णिमाको अवसरमा आज सेयर बजार बन्द हुने भएको छ । आज आईतवारका दिन सरकारले पहाडी जिल्लामा सार्वजनिक विदा दिएको छ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ । त्यस्तै, पहाडी जिल्लाका बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि सोमबार नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।
 

आइतबार, ११ चैत्र २०८०, ०७ : ४६

प्रतिक्रिया