हिमालयन एभरेष्ट ईन्स्योरेन्सको नयाँ सालको पात्रा प्रकाशित

१ महिना अगाडि

काठमाडौँ - हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि. ले प्रकाशित गरेको २०८० सालको वार्षिक भित्ते एक संक्षिप्त कार्यक्रम आयोजना गरि विमोचन गरेका छ ।

कम्पनीले हरेक वर्ष आप्mना ग्राहकहरु तथा कर्मचारीहरुलाई वितरण गर्नको लागि भित्ते तथा टेबुल क्यालेण्डर प्रकाशित गर्ने गरेको छ । यसपालीको क्यालेण्डरमा देशको विभिन्न धार्मिक ऐतिहासिक तथा पर्यटकिय स्थलका तस्विरहरु समावेश गरिएको छ । उक्त तस्विरहरु नेपालको प्रशिद्घ फोटोग्राफर जनार्दन तिवारीले बिभिन्न कालखण्डमा खिच्चेको बताईएको छ । क्यालेण्डरको विमोचन कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले गरेका छन्  ।

१ महिना अगाडि

प्रतिक्रिया