सुनको मूल्य प्रतितोला १ लाख ३० हजार

४ हप्ता अगाडि

काठमाडौँ - आज सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ ।

आज  छापावाला सुनको मूल्य  १ लाख ३० हजार रुपैयाँ कायम भएको हो। यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया