छुट्ला है ! समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आइतबार, १८ चैत्र २०८०, ०७ : ०२

काठमाडौँ - समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गतेका दिन अन्तिम मौका रहेको छ । 

साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयर धनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दै छ।

 लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलान्चोकमा बिहान ११ः३० बजे सुरु हुने लघुवित्तले जनाएको छ ।

आइतबार, १८ चैत्र २०८०, ०७ : ०२

प्रतिक्रिया