राजेन्द्र महतोको प्रदर्शनमा २७ जनाभन्दा बढी घाइते

१ महिना अगाडि

काठमाडौँ - राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले गरेको आज काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन् ।

उनीहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन् उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको तथ्यांक हामीसँग आइपुगेको छ, अरु संकलन भइरहेको छ ।’

१ महिना अगाडि

प्रतिक्रिया