आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ?

३ हप्ता अगाडि

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र  बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.98 133.58
EUR  (European Euro) 1 144.10 144.75
GBP  (UK Pound Sterling) 1 167.96 168.72
CHF  (Swiss Franc) 1 147.27 147.94
AUD  (Australian Dollar) 1 87.57 87.96
CAD  (Canadian Dollar) 1 98.06 98.50
SGD  (Singapore Dollar) 1 98.66 99.11
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.38 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.46 36.62
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.21 36.38
MYR  (Malaysian Ringgit) 1 28.01 28.14
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 12.50 12.56
DKK  (Danish Kroner) 1 19.32 19.40
HKD  (Hong Kong Dollar) 1 16.99 17.06
KWD  (Kuwaity Dinar) 1 432.47 434.42
BHD  (Bahrain Dinar) 1 352.71 354.30
३ हप्ता अगाडि

प्रतिक्रिया