एसबिआई बैंक लि. र न्युरो अस्पताल बिच सम्झौता

३ हप्ता अगाडि

काठमाडौँ - नेपाल एसबिआई बैंक लि. र न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल)  बिराटनगर, df]/é बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिé सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिé प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख श्री रबिन ३िमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर श्री राजेश भट्टराई बिच सम्पन्न भएको हो । उक्त सम्झौता  बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको छ  ।

३ हप्ता अगाडि

प्रतिक्रिया