काठमाडौं - ई-सेवाले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका २३० जना कर्मचारी माग माग गरेको छ ।
कम्पनीले बजार प्रतिनिधि पदका लागि कर्मचारी मागेको हो । कोशी प्रदेशका लागि २६ जना, मधेश प्रदेशका लागि ३१ जना, बाग्मती प्रदेश ९चितवन०का लागि ११ जना, काठमाडौँका लागि ५० जना, गण्डकी प्रदेशका लागि ३४ जना, लुम्बिनीका लागि ३७ जना, कर्णाली प्रदेशका लागि २२ जना र सुदुरपश्चिम प्रदेशका लागि १९ जना कर्मचारी मागेको छ । कक्षा १२ उत्तीर्ण गरेकालाई आवेदकलाई प्रोत्साहन गरिने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया