सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

२ हप्ता अगाडि

काठमाडौं। कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजबाट लिलामी बिक्रीका लागि खुलाएको छ ।

यस सेयरमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट जेठ १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

saliko

२ हप्ता अगाडि

प्रतिक्रिया