आज कुमारी बैंकले दिउँसो १ बजेसम्म सेवा दिने

१ महिना अगाडि

काठमाडौँ- सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा आज सार्वजनिक विदा दिएपनि कुमारी बैंक बन्द नहुने भएको छ। 

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने जनाएको छ ।  ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै सबै शाखा र काउन्टर खुला गर्ने निर्णय गरेको कुमारी बैंकले सूचना जागरी गरेको छ । 

kumari_bank

१ महिना अगाडि

प्रतिक्रिया