बैशाखका लागि बैंकहरुले ब्याजदर घटाउँदै,

कुन कुनले गरे सार्वजानिक ?

१ महिना अगाडि

काठमाडौं- बैशाखका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गर्न थालेका छन् ।

  आज प्रकाशित कृषि विकास बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकको बचत तर्फ न्युनतम ३ प्रतिशतदेखि ६.६६ प्रतिशतसम्म तोकेको छ । त्यस्तै, नेपाल बैंकले न्युनतम ३.४० देखि ६.७५ प्रतिशत नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया