क्लासिक टेकको ‘२५ महिना ढुक्क’ अफर सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौँ - देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहक वर्गहरूले २००  Mbps दउक वार्षिक जडान गर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ । जसमा १३ महिना इन्टरनेट र १३ महिना  IPTV Service  मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ । २०० को वार्षिक जडान खर्च मात्र ५६६ प्रति महिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band Router र Smart Set –Top Box  पनि उपलब्ध गराइएको छ ।

साथै कम्पनी २४ घण्टार ७ दिन नै सेवा सुविधा दिँदै आएको पनि जानकारी गराइएको छ । उक्त अफरमा अन्तर्गत ZTE कम्पनीको राउटर र  Caro TV को IPTV Service  पाउने छन् ।कम्पनीले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकहरूले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि 9801004477  मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया