निर्धन उत्थान लघुवित्तको सिइओमा दाहाल नियुक्त

१ हप्ता अगाडि

काठमाडौँ - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुकेश दाहाल नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मुकेश दाहाललाई दुई वर्षका लागि सिइओमा नियुक्त गरेको हो । दाहालको पहिलो कार्यकाल २०८१ वैशाख ४ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया