एसईईमा सहभागी विद्यार्थीहरुलाई मेरो शेयर खाता खोल्दा बम्पर छुट

मंगलबार, ०४ बैशाख २०८१, १५ : ५८

काठमाडौँ - एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न यही मिति २०८१ जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । 

बम्पर छुट सहितका योजनाहरुः
see


यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ । 
यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइट https://www.nsmbl.com.np मा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार, ०४ बैशाख २०८१, १५ : ५८

प्रतिक्रिया