नेपाली बजारमा आउँदै  ‘हट ४० आई’ स्मार्ट फोन

१ हप्ता अगाडि

काठमाडौं- इन्फिनिक्स मोबाइलले ‘हट ४० आई’ स्मार्ट फोन नेपाली बजारमा भित्राउन लागेको छ । कम्पनीले यो स्मार्ट फोनले ग्राहकहरुलाई एक्स्ट्रा स्मार्ट बनाउने विश्वास लिएको छ ।

‘हट ४० आई’ स्मार्ट फोनमा १९ जिबी प्लस २५६ जिबी र्याम उपलब्ध छ । यसमा ३२ एमपीको सेल्फी क्यामेरा छ भने ५० एमपीको रिअर क्यामरा रहेको छ ।

यो मोबाइलेको लुक्स उत्कृष्ट, निकै पातलो रहेको कम्पनीको दाबी छ । टेक्नोलोजीमा चासो राख्ने, फोटोग्राफी मनपराउने, साथै सुपथ मुल्य, विउटी फुल लुक्स, स्मार्ट प्रर्फमेन्स ‘हट ४० आई’ ग्राहकहरुका लागी स्मार्ट ग्रिफ्ट हुने कम्पनीले बताएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया