काठमाडौं- नेपाल टेलिकमले ठूलो मात्रामा कर्मचारी मागेको छ । आज प्रकाशित सूचना अनुसार टेलिकमको प्रविधि तर्फमा कर्मचारी माग गरेको हो । टेलिकमले विभिन्न पदमा गरेर २०३ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।
यस्तो छ सुचना :
प्रतिक्रिया