मुक्तिनाथ बैंक र फाइनान्स फ्रेन्डबीच व्यावसायिक सम्झौता

१ हप्ता अगाडि

काठमाडौँ -मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच व्यावसायिक सम्झौता भएको छ। 

बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन फाइनान्स फ्रेन्डसँग सम्झौता गरेको हो। बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

१ हप्ता अगाडि

प्रतिक्रिया