ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब

१ हप्ता अगाडि

काठमाडौँ - ग्लोबल आईएमई बैंकको चालू आर्थिक वर्षको ९ महिनाको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ भएको छ  ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यो नाफामा गिरावट आएको हो। गत वर्ष ९  महिनामा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष  २४।१३ प्रतिशतले घटेको देखिन्छ ।
 


 

१ हप्ता अगाडि

प्रतिक्रिया