नबिल बैंकको नाफा घट्यो

शुक्रबार, ०७ बैशाख २०८१, १२ : ००

काठमाडौँ - नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ६६ करोड रुपैयाँ मुनाफा गरेको छ।

गएको साउनदेखि चैत मसान्तसम्मको अवधीमा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन भएको बैंकले जनाएको छ। गत वर्ष भन्दा ८.७६ प्रतिशत कम हो। गत वर्षको यहि अवधीमा नबिलले ४ अर्ब ११ करोड खुद नाफा कमाएको थियो।
 

शुक्रबार, ०७ बैशाख २०८१, १२ : ००

प्रतिक्रिया