प्रभु बैंकका तीन जना सञ्चालकले दिए राजीना

२ हप्ता अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडका तीन जना सञ्चालकले राजीनामा दिएका छन् ।

वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा।डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो । सोहि दिन बसेको सञचालक समितिको बैठकले रिक्त हुन गएको सञ्चालक पदमा २ जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको हो । स्वतन्त्र सञ्चालक भने खाली रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया