सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

२ हप्ता अगाडि

काठमाडौँ-  नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । 

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७०५ रुपैयाँ कायम भएको छ

२ हप्ता अगाडि

प्रतिक्रिया