सुनको मुल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

१ हप्ता अगाडि

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुन तथा चाँदीको मूल्य केही सस्तो भएको छ ।

हिजो बुधबार प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्यमा पनि २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६५५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया