राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा स्थगित

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ४६

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा आज नहुने भएको छ । कम्पनीले विशेष कारणले आजको सभाको स्थगित भएको र अब बैशाख १९ गते हुने सूचनामा उल्लेख गरिएको छ ।  

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ४६

प्रतिक्रिया