आजदेखि भृकुटीमण्डपमा १७ औँ नेपाल–चीन व्यापार मेला सुरु

सोमबार, १७ बैशाख २०८१, १२ : २३

काठमाडौँ- आजदेखि भृकुटीमण्डपमा १७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । 


पाँच दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल रहेका छन् । 

सोमबार, १७ बैशाख २०८१, १२ : २३

प्रतिक्रिया