प्रभु बैंकमा दुई जना सञ्चालक नियुक्त

२ हप्ता अगाडि

काठमाडौं- प्रभु बैंकमा शेयरधी र सर्वसाधारणको तर्फबाट दुई जना सञ्चालक नियुक्त भएका छन् ।

हिजो सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८औँ बैंठकले संस्थापक शेयरधनीको समूहबाट काठमाडौंका किशोर जंग कार्की र सर्वसाधारण समूहबाट ललितपुरकी भावना बलायरलाई सञ्चालक नियुक्त गरेको हो । यी दुई वटा पद यसअघि रिक्त थिए ।

२ हप्ता अगाडि

प्रतिक्रिया