सूर्यज्योति लाइफले माग्यो १८ शाखाका लागि कर्मचारी

२ हप्ता अगाडि

काठमाडौँ - सूर्यज्योति लाइफले  ६ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर लागि कर्मचारी माग गरेको छ । १२ शाखा कार्यालयका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा काम गर्नका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।

undefined

२ हप्ता अगाडि

प्रतिक्रिया