घट्यो पेट्रोलियम पदार्थको मूल्य

२ हप्ता अगाडि

काठमाडाै-  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य घटेसँगै काठमाडौंलगायत तेस्रो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टितेल मूल्य अब प्रतिलिटर १ सय ५९ रुपैयाँ पर्नेछ । यता, हवाई इन्धनको भने मूल्य बढाइएको छ 

२ हप्ता अगाडि

प्रतिक्रिया