गायक जनार्दनको अभिलाषा सार्वजनिक

बुधबार, ०२ जेठ २०८१, १६ : ०६

काठमाडौँ- गायक जनार्दन ढकालको गीत अभिलाषा सार्वजनिक भएको छ । यो उनको पहिलो गीत हो ।  

उनको आफ्नै शब्द रचना  संगीतमा रहेको अभिलाषामा  साश्वत र कोवित ब्रजर्चायको  संगीत  सम्पादन रहेको छ ।  विगत लामो समय देखि  यहि सांगीतकि क्षेत्रमा अहोरात्र मेहेनत गरि उनले मेहनतको फलस्वरुप  यो गीत प्रस्तुत गरेका हुन् । गायक ढकालले  यो गीतलाई असाध्यै माया गरी लोकप्रिय बनाईदिनु हुन् आग्रह गरेका छन् । यो गीत उनको आफुनै युटुब च्यानल Jamusic बाट सार्वजनिक गरेका छन् ।

 

बुधबार, ०२ जेठ २०८१, १६ : ०६

प्रतिक्रिया