सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

२ हप्ता अगाडि

काठमाडौं-  साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ । उक्त दिन सुन प्रतितोला २००० रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया