भुक्तानी नगर्दा इन्टरनेट काटियो

२ हप्ता अगाडि

काठमाडौँ - नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।

इन्टरनेट सेवा प्रदायक आइस्पान का अध्यक्षका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण  देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । यसैबिच नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया