कप्तान आश्विनलाई १२ लाख जरिवाना

आइतबार, ०८ बैशाख २०७६, १५ : ००

काठमाडौँ – किंग्स इलेभन पञ्जाबका कप्तान रविचंंद्रन अश्विनमाथि १२ लाख रुपैयाको जरिवाना लागेको छ । 

कप्तान अश्विनमाथि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा स्लो ओभर रेटुको कारण बीसीसीआईले उनीमाथि १२ लाख जरिवाना गरेको हो ।

यस सिजननमा  पज्जाबको यो पहिलो गल्ती हो । 

आइतबार, ०८ बैशाख २०७६, १५ : ००

प्रतिक्रिया