काठमाडौंका यि स्थानमा जाने छ ४ घण्टासम्म बत्ती

१ हप्ता अगाडि

काठमाडाैँ - काठमाडौँका केही ठाउँमा आज (आइतबा) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज वैशाख २३० देखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो। कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया