इरानमा भयो माछाको वर्षा

१ हप्ता अगाडि

काठमाडौँ - इरानका सडकमा आकाशबाट माछाको वर्षा भएको छ । इरानका सडक माछामय भएका छन् । 

ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मलाइरहेको थिए । यस्तो अचम्म घटना भएपछि मानिसहरू दृश्य हेर्न सडकमा निस्किएका छन् । उनीहरू रमाइलो मानिरहेका छन् । यस्ता घटना पहिलेदेखि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया