माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र  उपलब्ध

आइतबार, २३ बैशाख २०८१, १३ : ३२

काठमाडौँ-  सीजी इलेक्ट्रोनिक्सले घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र  उपलब्ध रहेको जानकारी गराएको छ।  नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले वाल फ्यान,  स्ट्यान्ड फ्यान र टेबल फ्यान टु इन वान  बिक्री वितरण गर्दै आएको छ । यी फ्यान दिगोपनप्रति प्रतिबद्धता अनुरूप बिजुलीको बचत हुने ढङ्गले डिजाइन गरिएको कम्पनीको भनाइ छ । 


 

आइतबार, २३ बैशाख २०८१, १३ : ३२

प्रतिक्रिया