सिटिजन्स बैंकको सञ्चालकमा शर्मा नियुक्त

१ हप्ता अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशलले सञ्चालकमा ईला शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको गत बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उनलाई सञ्चालकमा नियुक्त गरेको हो । उनी यसअघि निर्वाचन आयोगकी पूर्व निर्वाचन आयुक्त हुन् । उनको अन्तरराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया