सुनको मुल्यमा सामान्य गिरावट

मंगलबार, ०१ जेठ २०८१, ११ : ३०

काठमाडौँ- आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ। 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि  सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

मंगलबार, ०१ जेठ २०८१, ११ : ३०

प्रतिक्रिया