काठमाडौँ - सरकारले नारायणी र सुनकोशीमा जल यातायात सुरु गर्ने घोषणा गरको छ।
मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे। उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे। उनले सर्वसुभल र पहुँचयोग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरे।
प्रतिक्रिया