एनसेल 'सधै अन', डिजिटल भविष्यको पाइस्ला

बुधबार, ०२ जेठ २०८१, १६ : ११

काठमाडौं- नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भड़की कम्पनी मध्येको एक एनसेलले फाइनजी भिजनमा आधारित हुदै आकर्षक याएको घोषणा गरेको छ। यससंगै अब ग्राहकहरुले अनावस्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका कॅल्नु पर्ने छैन ।

सधै अनु नाम रहेको यस योजनाको मुसा औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो व्यालेन्स खतम हुने डर नगरी हटा सधै अन राखेर डिजिटल भविष्यतिर डोराउनु हो।

'उपभोक्ताका आवश्यकताहरू परिवर्तन सिमाबाइल फोन प्रयोगकताहरूले आफ्ना दैनिक कार्यशक जस्तै किनमेल या परिवर्तन लाइनबाटै गर्ने भएकोले उनीहरुलाई सधै अन अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बीर काबुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलु‌कहरु सरह बनाउदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ। हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहंदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्मले डेटा उपयोग बापत व्यालेन्स कटाइदिई रहेको हुन्छ ।

यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ। 'सधै अन मार्फत एनसेल ग्राहकहरुका व्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ ।

बास्तबमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ। 'फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी बाहन्छौं भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईको डेटा ' सधै अनु हुनुपर्छ, कायुमोभले भने । 

फाइभजीको अर्थ केवल द्रुत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ ।

मोबाइल ब्रोडव्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ। सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ। नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डा बपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

'सधै अन' मा के छ?

एनसेलको सबै अनु अन्तर्गत कम्पनीले बेसिक, पेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक स्वानाहरु संचालनमा ल्याएको छ। यसमा ७ दिनको समयनिलिमिटेड गरि ३ बाट सुरु हुने प्याक देखि २८ दिन समयार्वाध रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लान कव्जानमा डेटा, अल नेपाल कल टकल टाइम र अल नेपाल एसएमएसको मण्डलका रहेका छन विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै सामाजिकाल प्रयोगको लागि निशुल्क डेटा पनि प्राप्त गर्दछन्।

उदाहरणकालागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी रु ४९९ को वेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीषी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्‌तो आवश्यकता अनु‌सार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेल् र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ । उदाहरणका लागि यस प्लान अन्तर्गत १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीवी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड आ नेपाल कल टक टाइमको सुविधा लिन पाउंछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।

ग्राहकले एष्ट्रिक्स१२३‌यास डायल गरि सजिलै आफ्‌नो आवश्यकता अनुसार कुनै पनि 'सधै अन' प्लान लिन सकिन्छ ।

बुधबार, ०२ जेठ २०८१, १६ : ११

प्रतिक्रिया